
Merookhaldhunga TV
समयमै स्थानीय समाचार अपडेट
तपाईंको समुदायका विषयमा गहिरो र विस्तृत समाचार प्रस्तुति

तपाईंको समुदायका विषयमा गहिरो र विस्तृत समाचार प्रस्तुति

Mero Okhaldhunga TV ले ओखलढुंगा जिल्लामा भइरहेका महत्वपूर्ण घटना, गतिविधि तथा विकाससम्बन्धी जानकारीहरू समयमै दर्शक तथा पाठकसम्म पुर्याउने उद्देश्यका साथ ताजा समाचार र अपडेटहरू प्रस्तुत गर्दछ।
हामीले क्षेत्रभित्र भइरहेका प्रमुख घटनाक्रमहरूबारे समुदायलाई सधैं सूचित राख्ने प्रयास गर्छौँ। हाम्रो टिम समुदायका लागि महत्वपूर्ण विषयहरूलाई प्राथमिकता दिँदै सत्य, तथ्यपूर्ण र छिटो समाचार कवरेज प्रदान गर्न प्रतिबद्ध छ।

Mero Okhaldhunga TV ले केवल शीर्षक समाचारमा मात्र सीमित नरही, विस्तृत अन्तर्वार्ता तथा विशेष रिपोर्टहरू प्रस्तुत गरेर विभिन्न दृष्टिकोणलाई आवाज दिने प्रयास गर्दछ। हामी हाम्रो क्षेत्रलाई प्रभावित पार्ने महत्वपूर्ण कथाहरू उजागर गर्दै समुदायका वास्तविक विषयहरूलाई गहिराइमा पुगेर प्रस्तुत गर्न प्रतिबद्ध छौँ।
विस्तृत, तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताप्रति हाम्रो प्रतिबद्धताले समाजमा सही बुझाइ र जनसहभागिता बढाउन मद्दत पुर्याउँछ।

Mero Okhaldhunga TV को मूल आधार समुदायसँगको सक्रिय सम्बन्ध र सहभागिता हो। हामी दर्शक तथा पाठकहरूलाई हामीसँग जोडिन, आफ्नो सुझाव र जानकारी साझा गर्न तथा कथाहरूको निर्माण प्रक्रियामा सहभागी हुन प्रोत्साहित गर्छौँ।
यसरी समुदायको सक्रिय सहभागिताले पारदर्शिता, विश्वास र आपसी सम्बन्धलाई अझ मजबुत बनाउँदै हाम्रो दर्शक समुदायसँगको सम्बन्धलाई बलियो बनाउँछ।
Mero Okhaldhunga TV तपाईंको सुझाव र प्रतिक्रियालाई अत्यन्त महत्व दिन्छ। तपाईं सँग कुनै समाचार सुझाव, कथा सिफारिस, वा हाम्रो कवरेजबारे प्रश्न भए पनि हाम्रो टिम तपाईंलाई सहयोग गर्न सधैं तयार छ।
कृपया तलको सम्पर्क फाराम प्रयोग गर्नुहोस् वा दिइएका विवरणमार्फत हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंको विश्वास र सहभागिताले हामीलाई समुदायका लागि सही, तथ्यपूर्ण र समयमै समाचार पुर्याउन मद्दत गर्छ।
Open today | 09:00 am – 05:00 pm |
Receive breaking news, exclusive interviews, and community stories directly to your inbox.

नेपालका संघीय सांसद र मन्त्रीहरूको तलब, भत्ता र विभिन्न सरकारी सुविधामा राज्यले गर्ने खर्चबारे यो भिडियोमा विस्तृत analysis प्रस्तुत गरिएको छ। एक जना जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकालमा कति पारिश्रमिक, allowance, vehicle facility, security, housing र अन्य benefits प्राप्त गर्छन् भन्ने तथ्यांकसहितको breakdown यहाँ समावेश गरिएको छ।
यस विशेष भिडियोमा हामी नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण मोड "प्रजातन्त्र दिवस र निर्वाचन दिवस (२०८२ फागुन ७)" को अवसरमा नेपालको प्रजातान्त्रिक यात्राबारे चर्चा गर्दैछौँ । १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य कसरी भयो र २००७ साल फागुन ७ गते कसरी प्रजातन्त्रको उदय भयो भन्ने ऐतिहासिक तथ्यहरू हामीले यसमा समेटेका छौँ ।

झापा–५ मा अहिलेको मुख्य राजनीति भनेकै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र बालेन साहबीचको प्रत्यक्ष चुनावी भिडन्त हो, यही कारण यो क्षेत्र देशकै सबैभन्दा चर्चित ‘हट सीट’ बनेको छ।
